• Tuesday 6th of October 2026

दुई रनमै आउट भए कप्तान रोहित पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा मलेसियाबाट पाएको एक सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी दुई रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका हुन् ।

उनलाई मलेसियाका बलर मुहम्मद आमिरले विजय उन्नीद्वारा क्याच गराएका हुन् । उनी आउट हुँदा नेपालले १३.४ ओभरमा एक सय ३३ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖