• Tuesday 6th of October 2026

चौथो विकेटका रुपमा कप्तान पौडेल आउट


  • धनकुटा खबर
  • .

काठमाडौँ । विश्वकप छनौट खेल अन्तरगर्तको ओमानविरुद्धको खेलमा चौथो विकेटकारुपमा कप्तान रोहित पौडेल आउट भएका छन् ।ओमानविरुद्धको खेलमा १२ बल खेल्दै १२ रन बनाएर कप्तान पौडेल आउट भएका हुन् ।

यससँगै, ८ ओभरमा ४ विकेटको क्षतीमा नेपालले ५६ रन बनाएको छ । नेपालले यतिबेला ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसअघि, २६ रन बनाउँदै ओपनर कुशल भुर्तेल आउट भइसकेका छन् । यस्तै, ५ रन बनाएर आसिफ पेभेलियन फर्किँदा सोमपालले १२ रन मात्रै बनाउन सके ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖