• Tuesday 6th of October 2026

सन्दीप लामिछानेका रुपमा नेपालले आठौँँ विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा ओमानले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्ना आठौँ विकेट गुमाएको छ ।

आठौँ विकेटका रुपमा सन्दीप लामिछाने दुई रन बनाउँदै आउट भएका हुन् । उनी ओमानका बलर सकिल अहमदको बलमा विकेटकिपर अथावालेद्वारा स्टम्पिङ भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖