• Thursday 8th of October 2026

मेयर हर्क साम्पांगले यसरी दिए तिहारको शुभकामना…


  • धनकुटा खबर
  • .

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पांगले तिहारको शुभकामना दिएका छन् ।

सामाजिक संजालमा मेयर साम्पांगले यस्तो लेख्दै शुभकामना दिएका हुन् ।

आउँदो तिहारमा कसैले पनि भारतबाट आएको फूल नकिन्नु ! बरु एक थुङ्गा फूल मात्रैले भए पनि माइतीलाई पुज्नु ! ढर्‍आ नगर्नु ! सबैलाई तिहारको शुभकामना !

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖