• Tuesday 6th of October 2026

नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ ।

नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖