• Friday 9th of October 2026

विराट काेहलीले सचिन तेन्दुलकरकाे रेकर्ड बराबरी गरे


  • धनकुटा खबर
  • .

काठमाण्डाै – भारतीय ब्याटर विराट काेहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे रेकर्ड बराबरी गरेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकासँगकाे खलमा शतक बनाउँदै काेहलीले एकदिवसीयमा ४९ औँ शतक बनाउँदै तेन्दुलकरसँगकाे रेकर्ड बराबरी गरेका हुन् । यसअघि एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने रेकर्ड तेन्दुलकरकाे नाममा थियाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖