• Tuesday 6th of October 2026

एक्स-एज नेपालद्वारा नेपाली क्रिकेट टोलीलाई १० लाखको चेक हस्तान्तरण


  • धनकुटा खबर
  • .

काठमाडौँ । एक्स-एज नेपालले आईसीसी टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

कम्पनीले टोलीका कप्तान रोहित पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

नेपाली क्रिकेट टोलीको प्रदर्शनको सम्मान स्वरूप एक्स-एज नेपालले दराज नेपालमा उपलब्ध आफ्ना सम्पूर्ण उत्पादनहरूमा ५०% को भारी छुटको पनि घोषणा गरेको थियो ।

यो विशेष अफर ५ नोभेम्बर साँझ ६ देखि ७ बजेसम्मको लागि मात्र थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖