• Friday 9th of October 2026

चौधरी फाउन्डेसनले रुकुम चौरजहारीका ५० भूकम्प प्रभावित परिवारका लागि अस्थायी सेल्टर निर्माण गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । चौधरी फाउन्डेसनले भूकम्पबाट घर गुमाएका परिवारका लागि ट्रान्जिसनल सेल्टर निर्माण गर्ने भएको छ ।

जाजरकोट भूकम्पले क्षति पुर्‍याएका पश्चिम रूकुम चौरजहारी नगरपालिकाका ५० परिवारका सेल्टर निर्माण गर्ने निर्णय फाउन्डेसनले गरेको हो ।

चौधरी फाउण्डेसनका प्रतिनिधि र उक्त नगरपालिकाका मेयर पुष्प बादीबीच मंगलवार बिहान सो सहमति भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖