• Friday 9th of October 2026

सर्वदलीय बैठक सुरु


  • धनकुटा खबर
  • .

काठमाडौँ,२१ कार्तिक। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको बारेमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका थिए ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि सुरु भएको हो । बैठकमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेता सहभागी छन् ।

शुक्रबार राती जाजरकोटको रामिडाँडा केन्द्र भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकमपबाट हालसम्म १५३ जनाले ज्यान गुमाएका छन् । भने सयौं घाईते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖