• Friday 9th of October 2026

प्रधानमन्त्री कार्यालयमा एमाले अध्यक्ष ओली


  • धनकुटा खबर
  • .

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्। उनी मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनी सिंहदरबार पुगेका हुन्। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सँगै लिएर उनी प्रधानमन्त्री कार्यालय पुगेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖