• Tuesday 6th of October 2026

चार देशीय महिला टी-२० सिरिज : नेपालले भाइटीकाको दिन तान्जानियासँग खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । चार देशीय महिला टी-२० सिरिजमा नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने भऐको छ ।

यही नोभेम्बर १५-१९ मा हङकङमा नेपाल, तान्जानिया, जापान र आयोजक हङकङ चाइनासहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल नोभेम्बर १६ मा हङकङसँग र तेस्रो खेल नोभेम्बर १८ मा जापानसँग खेल्नेछ ।

नेपाल क्रिकेट संघ क्यानले उक्त सिरिजका लागि २२ खेलाडीलाई बोलाएर प्रशिक्षण सुरु गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖