• Tuesday 6th of October 2026

फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । फुटबलर दिनेश राजवंशी र उनका ३ जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति लैनचौरस्थित मल्ल होटल नजिकैबाट पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ ।

राजवंशी सहितको समूहलाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

नेपालको राष्ट्रि टिमका पूर्व खेलाडी दिनेश अहिले अष्ट्रेलियामा बस्छन् । अष्ट्रेलियामा बसेर उनी फुटबल खेल्दै आएको उनी निकट एकजना फुटबलरले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖