• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

टिकटक बन्द गर्ने कुरा उचित भएन है


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले टिकटक बन्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन् ।उनले नियमनकारी कानून बनाउँदा विरोध गर्ने तर नियमनको नाममा छनौट आधारित प्लेटफर्म बन्द गर्ने कुरा उचित नभएको टिप्पणी गरेका छन् । उनले कन्टेन आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो भएको सुझाएका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

नियमनकारी कानुन बनाउदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्दगर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन । कन्टेन आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त वाटो हो । ध्यान देउ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖