• Wednesday 7th of October 2026

तान्जनियाविरुद्ध नेपालले तेस्रो विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटका रुपमा ओपनर पूजा महतो सात बलमा तीन रन बनाउँदै आउट भएकी हुन् ।

उनलाई तान्जनियाकी बलर निमा पियुषले बोल्ड गरेकी हुन् । पूजा आउट हुँदा नेपालले ३.४ ओभरमा ११ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖