• Wednesday 7th of October 2026

अस्ट्रेलिया विरुद्ध दक्षिण अफ्रिकाको खराब सुरूवात, ८ ओभरमा जोड्यो १० रन


  • धनकुटा खबर
  • .

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा पहिले ब्याटिङ्ग गरिरहेको दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध खराब प्रदर्शन गरिरहेको छ ।

टस जितेपछि पहिले ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले खराब सुरुवात गर्दै ८ ओभर समाप्त हुँदासम्म २ विकेट गुमाएर केवल १० रन जोडेको ।

पहिलो सेमिफाइनलमा बुधवार भारतले न्युजिल्यान्डलाई ७० रनले पराजित गरेको थियो । आजको विजेताले उपाधिका लागि भारतसँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖