• Friday 9th of October 2026

विश्वकप क्रिकेट : अस्ट्रेलियाले टस जित्यो, भारतले पहिला ब्याटिङ गर्ने


  • धनकुटा खबर
  • .

अहमदावाद । एकदिवशीय विश्वकपको फाइनलमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको छ ।

अहमदावादमा नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा सुरु हुने खेलमा भारतले पहिला ब्याटिङ गर्ने छ ।

फाइनलमा दुवै टोलीले प्लेइङ-११ मा कुनै परिवर्तन गरेका छैनन् । सेमिफाइनलमा उतारिएको टोलीलाई नै फाइनलमा निरन्तरता दिएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖