• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

माइतीघरमा गर्ने भनिएको युवा सङ्घको कार्यक्रम तीनकुनेमा


  • धनकुटा खबर
  • .

काठमाडौं । मङ्सिर ७ गते माइतीघरमा आयोजना गर्ने भनिएको राष्ट्रिय युवा सङ्घको कार्यक्रम तीनकुनेमा हुने हुने भएको छ ।

युवा सङ्घले माइतीघर मण्डलामा यही ७ गते ‘युवा-विद्यार्थी विशेष कार्यक्रम’ आयोजना गर्ने तयारी गरेको थियो । तर सरकारले आजै माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई ३० दिनसम्म भेला तथा कार्यक्रम गन निषेध गर्ने निर्णय गरेकाले युवा सङ्घले उक्त कार्यक्रमलाई सोही मिति र समयमा काठमाडौंको तीनकुनेमा गर्ने जनाएको छ ।

यस्तै सोही दिन एक अर्को समूहले पनि काठमाडौँमा भेला आयोजना गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖