• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत


  • धनकुटा खबर
  • .

काठमाडौं,७ मंसिर । सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेले दिएको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

उमेर कीर्ते गरेको आरोप लागेपछि पाण्डेले कार्तिक २४ गते पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖