• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

तीनकुनेमा युवा संघको विशाल प्रदर्शन जारी {LIVE}


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) नेतृत्वको राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको विशाल प्रदर्शन तीनकुनेमा जारी रहेको छ ।

एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।

एमाले नेतृत्वको युवा संघले सरकारका काम कारबाहीमाथि प्रश्न उठाउँदै प्रदर्शनको आयोजना गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖