• Friday 9th of October 2026

यसरी युवती जंगलमा मृत भेटिइन्


  • धनकुटा खबर
  • .

धनगढी । सुदूूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक युवतीको शव भेटिएको छ ।

धनगढी उपमहानगरपालिका– ६ को सरस्वती सामुदायिक वनमा बुधबार ३० वर्षीय महिलाको शव भेटिएको जनाएको छ ।

नाम, थर र वतन नखुलेकी ती युवतीको उमेर करब् ि३० वर्ष जतिको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलबाट शव उठाएर सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖