दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । यसअघि गत शुक्रबार सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित भएको भन्दै अधिवक्ता डा. भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।
सरकारले स्वतन्त्र रुपमा हिँडडुल गर्न दिइसकेकाले उक्त रिट फिर्ता लिएको अधिवक्ता डा. भण्डारीले जनाउनुभएको छ।
