• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दूबई जानुअघि प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यूएई भ्रमणअगाडि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

अहिले सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्रीको यूएई भ्रमण लगायतका विषयमा छलफल हुनेछ ।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप २८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल दूबई जाँदै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖