• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मन्त्रिपरिषद्को बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर १३ । मन्त्रिपरिषद बैठक अहिले बसिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा जानुअघि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री दाहालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप–२८ मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्दै छ। बेलुका साढे ९ बजेको फ्लाइटमार्फत प्रधानमन्त्रीको टोली युएई जाने भएपनि बिहान मन्त्रिपरिषदको बैठक बसेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖