• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मंसिर ३० मा “नागरिक सरकार” घोषणा गर्दै दुर्गा प्रसाईं


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईँले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने उद्घोष गरेका छन् ।

प्रसाईँ समूहले आगामी मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गरेर समानन्तर सरकारको अभ्यास गर्ने बताइएको छ ।

गत मंसिर ७ गतेकै आन्दोलनबाट यो व्यवस्था ढाल्ने अभिव्यक्ति दिँदै आएका प्रसाईँ समूहले अन्ततः समानन्तर सरकारको अभ्यास गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖