• Thursday 8th of October 2026

वरिष्ठ फुटबल प्रशिक्षक थापाको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । हृदयघातका कारण वरिष्ठ फुटबल प्रशिक्षक भीम थापाको निधन भएको छ ।

शुक्रबार बिहान अस्पताल लैजादै गर्दा थापाको बाटोमै निधन भएको हो ।

थापा पहिलो पुस्ताको नेपाली फुटबल टोलीका प्रशिक्षक थिए ।

सन् १९७१ मा जापानमा भएको यु १९ एसियन च्याम्पियनसिपमा नेपाली टोलीको प्रतिनिधत्व गरेका थापाले न्युरोड टिम ( एनआटी), ठमेल, महावी लगायताका क्लबबाट लिग खेलका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖