काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई उच्च अदालतले आदेश दिएको छ ।
रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिइएको हो ।
अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।