• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

म काम बढी गर्न खोजिरहेको छु, हेरौं के हुन्छ ?:देउवा


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले यसपटक धेरै काम गर्न खोजिरहेको बताएका छन् ।

उनले आफूले कम बोल्ने र काम बढी गर्न खोजेको सुनाए ।

आज (शनिबार) पार्टीको लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

छोटोसम्बोधन गरेका देउवाले आफूले पार्टीभित्र एकता कायम गर्न प्रयत्न गरेको पनि सुनाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖