• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सत्तारुढ गठबन्धनको निष्कर्ष : एनसेल बिक्री शंकास्पद


  • धनकुटा खबर
  • .

काठमाडौं । सत्तारुढ गठबन्धनले एनसेलको स्वामित्व खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ, र गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖