• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

स्वर्णिम वाग्ले – ठूला नेतालाई विश्वभर घुमाएर एनसेलले नीतिगत भ्रष्टाचार गर्‍यो


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपा सांसद स्वर्णिम वाग्लेले एनसेलले नीतिगत भ्रष्टाचार गरेको बताएका छन् । अर्थ समितिको बैठकमा धारणा राख्दै वाग्लेले भने– ठूला नेतालाई विश्वभरी घुमाएर एनसेलले नीतिगत भ्रष्टाचार गर्‍यो । कानुनी छिद्र राखियो यसमा । ऐन नियमहरु नै परिवर्तन गर्नुपर्छ । नेपालमा नेतालाई मिलाएर लगानी गर्नुपर्छ भन्ने कुराको बृहत् नीतिगत समीक्षा हाम्रो समितिले गर्नुपर्छ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖