• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नवविवाहित जोडीलाई बुद्ध एअरको टिकट उपहार


  • धनकुटा खबर
  • .

काठमाडौं । हवाई सेवा कम्पनी बुद्ध एअरले नवविवाहित जोडीलाई टिकट उपहार दिने घोषणा गरेको छ ।
मंसिरदेखि विवाह पञ्चमीभित्र नवविवाहित जोडीलाई काठमाडौंदेखि पोखरासम्मको दुईतर्फी उडान टिकट उपहार दिने भएको हो ।

यसका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्विर बुद्ध एअरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नु पर्नेछ । जसबाट १० जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिने बुद्ध एअर घोषणा गरेको हो

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖