• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज


  • धनकुटा खबर
  • .

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज लागि फाइनल पेसी तोकिएको छ । दुवै पक्षले बहस नोट अदालतमा बुझाएपछि पटकपटक स्थगित हुँदै आएको पेसी आजका लागि तोकिएको हो ।

अदालते गत २३ कातिकमा दुवै पक्षलाई २२ मंसिरभित्र बहस नोट बुझाउन आदेश दिएको थियो । सोहीअनुसार दुबै पक्षले बहस नोट बुझाइसकेका छन् ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले मुद्दाको फाइनल पेसी रोक्नु पर्ने कारण नभएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖