• Thursday 8th of October 2026

सुवाष भण्डारीले लिए अफगानिस्तानको पाँचौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको पाँचौँ विकेट लिएको छ । अफगानिस्तानको पाँचौँ विकेट सुवाष भण्डारीले लिएका हुन् ।

उनले पाकिस्तानी ब्याट्सम्यान नुमन शाहलाई दिपेश कँडेलद्वारा क्याच गराएका हुन् ।

छैटौँ नम्बरका ब्याट्सम्यान नमनले केवल ४१ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ६० रन बनाए । उनी आउट हुँदा अफगानिस्तानले ४१.४ ओभरमा दुई सय ११ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖