• Thursday 8th of October 2026

आकाश चन्दले लिए अफगानिस्तानको सातौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको सातौँ विकेट लिएको छ । अफगानिस्तानको सातौँ विकेट आकाश चन्दले लिएका हुन् ।

उनले अफगानिस्तानका ब्याट्सम्यान खलिल अहमदलाई बोल्ड गरे । खलिल अहमदले पेभेलियन फर्किनुअघि आठ बलमा एक छक्का र एक चौकाको मद्दतले १३ रन बनाए । उनी आउट हुँदा अफगानिस्तानले ४६.३ ओभरमा दुई सय ४४ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖