• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अमरेशकुमारले एनसेलविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर २६ । सांसद डा अमरेशकुमार सिंहले एनसेलविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् ।

शुक्रबार दायर उक्त रिटमाथि आइतबार र सोमबार सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖