• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बालकृष्ण खाणको सुनुवाइ न्यायाधीश कोइरालाको इजलाशमा


  • धनकुटा खबर
  • .

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको आज उच्च अदालत पाटनमा सुनुवाइ हुन लागेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलाशमा खाणको सुनुवाइ हुन लागेको हो ।

यस अघि मंसिर १५ गतेको सुनुवाइमा न्यायधीशद्वय प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएर अर्को इजलाश तोकिएको थियो।

आज न्यायाधीश कोइरालाको एकल इजलाशले खाणलाई धरौटीमा छाड्ने या थुनामै राख्ने भन्ने टुंगो लगाउने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖