• Saturday 28th of November 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


  • धनकुटा खबर
  • .

विभिन्न मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार अपराह्न बैठक बसेको हो ।

मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयमा सचिव नियुक्ति गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए । भरतराज पौडेल राजदूत बनेर मन्त्रालयबाट अवकाश पाएपछि मन्त्रालय निमित्तको भरमा चलिरहेको छ । निमित्त सचिव रहेकी सेवा लम्साललाई सचिवमा बढुवा गर्ने सम्भावना रहेको मन्त्रिपरिषद् स्रोतले बतायो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖