• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रथी बढुवाको फाइल एक सातापछि सदर, अशोकराज सिग्देल बसे भावी सेनापतिको लाइनमा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथी पदमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई बढुवा गरेको सरञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दियन् ।

उनका अनुसार बैठकले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गरेको छ ।

यसअघिको मन्त्रिपरिषद् बैठकमै सिग्देल बढुवाको फाइल सदर भए पनि रक्षामन्त्री पूर्णबहादुर खड्का विदेश भ्रमणमा रहेकाले उनी आएपछि मात्र माइन्युट गर्ने भनिएको थियो । आजको मन्त्रिपरिषद् बैठकले सो निर्णयलाई सदर गरेको हो ।-नेपाल प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖