सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पांगको भनाइले राजनीतिमा नयां तरंग आएको छ ।
भर्खरै मात्र काठमाडौ महानगरका मेयर बालेन शाह संग भेट गरेका मेयर साम्पांगको यो भनाइले नयां पार्टी खोल्ने पो हो कि भन्ने शंका गर्न सकिन्छ ।
मेयर साम्पांगले सनजालमा लेखेका छन् –
हतार नगर्नु नयाँ शक्ति निर्माण हुनेछ !

