• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गोविन्द केसीले मन्दिरमा सुरु गरे अनशन


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० मंसिर । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले मन्दिरमा अनशन सुरु गरेका छन् ।

गेटा मेडिकल कलेजमा अनशन सुरु गर्न भनेर धनगढी पुगेका डा.केसीमाथि अवरोध भएपछि उनले सोही ठाउँको लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका हुन् ।

उनले हिजो (शुक्रबार) रातिदेखिनै मन्दिरमा अनशन सुरु गरेका छन् । मेडिकल शिक्षा सुधारका मुद्दाहरु उठाउँदै डा. केसी लामो समयदेखि पटक–पटक अनशन बस्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖