• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्य कति छ आज ?


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस २ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । सुन आज पनि प्रतितोला एक लाख १७ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार चार सय ५५ रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖