• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

स्वर्णिम वाग्ले – संवैधानिक निकाय र नियामकले नै ‘सेटिङ’ मिलाएर भ्रष्टाचार गरिरहेका छन्


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष एवं सांसद स्वर्णिम वाग्लेले नेपालमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । शुक्रबार एक्सन एडले आयोजना गरेको एक कार्यक्रममा उनले संवैधानिक निकाय र नियामकले नै कागज मलाएर भ्रष्टाचारको ‘सेटिङ’ गरिरहेको आरोप लगाए ।

“नेपालमा व्यापक भ्रष्टाचार छ । त्यसमा पनि नियामक र संवैधानिक निकाय नै अग्रसर छन्,” उनले भने, “निश्चित भ्रष्ट नेताले वैदेशिक सहयोगको दुरुपयोग गरेका छन् ।”

वैदेशिक सहायताले देश विकासमा सहयोग पुगेको भए पनि पछिल्लो समय उपयोग घटेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖