• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

‘यो खोया घरमा सजाएर राख्छु’:रवि


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि प्रहार भएको खोया घरमा सजाएर राख्ने बताएका छन् ।

लामिछानेले आफूले घरमा अहिलेसम्म कुनै सर्टिफिकेटसमेत नझुण्ड्याएको बताउँदै सपना पूरा नभएसम्म उक्त खोयालाई घरमा झुण्ड्याएर राख्ने बताए ।

उनीमाथि लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले आज पोखरामा आयोजित एक कार्यक्रममा खोया प्रहार गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖