• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पुष ९ र १० गते देशभर सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं । ९ र १० गते सार्वजनिक बिदा दिने भएको छ ।

सोमबार पुस ९ गते क्रिसमस डे तथा मंगलबार पुस १० गते योमरी पुन्हि उभौली पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको हो ।

सोमबार र मंगलबार सेयर बजार बन्द हुने भएको छ । २ दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार बुधबार बिहान ११ बजेमात्र खुल्नेछ ।

बैंक–वित्तीय संस्था पनि बुधबार नै नियमितरुपमा खुला हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖