• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आजबाट जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट सुरु हुदैँछ ।सो बैठक केन्द्रिय कार्यालय, बालकुमारी, ललितपुरमा बिहान १० बजे देखी सुरु हुनेछ ।

सत्तारुढ गठबन्धनमा रहेको सो दलले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तर्फबाट हुने सक्ने सम्भावित उम्मेदवार चयन गर्ने बिषयलाई छलफलको प्रमुख अजेन्डा बनाएको छ ।

साथै, आगामी पुस २५ गते बोलाईएको राजनीतिक समितिको बैठक तथा पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा आज देखी सुरु हुने बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖