• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बौक्याता बाँकी रहेका ६१ वटा उद्योगको लाइन काट्छौ : कुलमान घिसिङ


  • धनकुटा खबर
  • .

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ६१ वटा उद्योगको बौक्याता बाँकी रहेको र सबैको विद्युत काट्ने बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै घिसिङले बौक्याता बाँकी रहेका उद्योगको विद्युत क्रमिक रूपमा काट्ने बताएका हुन्।

वर्षौदेखि उद्योगीहरूले डेडिकेटेड र ट्रंकलाइनको रकम नतिरेकोमा आफू मौन बस्ने अवस्था नरहेको बताएका छन्। घिसिङले दोस्रो विकल्पको रूपमा भनेको पुनरावलोकनमा आउनुपर्ने बताएका छन्। बक्यौताको २५ प्रतिशत रकम जम्मा गरेर आउनेको समाधान हुने उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖