• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

यो देशले मुर्दाघर बनाउछ, बाच्ने ठाउँ दिदैन : बालेन शाह


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस १४ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो देशले सज्जन व्यक्तिलाई लाचार बनाउने बताएका छन्।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले लाचारलाई मर्न बाध्य बनाउने बताएका हुन्।

उनले लेखेका छन्, ‘मर्न नसकेकोलाई अपराधी बनाउँछ, अपराधपछि आफू उठ्ने माध्यम बनाउँछ। यो देशले मुर्दाघर बनाउँछ, बाँच्ने ठाउँ दिँदैन , परिस्थितिले लाशको दर बनाउँछ, मान्छेलाई भाउ दिँदैन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖