• Thursday 8th of October 2026

सन्दीपलाई ७ देखि १० बर्ष जेल सजाय हुने, सजाय २५ गते तोकिने


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेसँगै आउँदो २५ गते सजाय निर्धारण गर्ने भएको छ ।

उनलाई जिल्ला अदालतले (शुक्रबार) बालिका बलत्कारको आरोपमा दोषी ठहर गरेको हो । तर, गौसला २६ बालिक भएको जिल्ला अदालतले फैसला निकालेको हो ।

बलात्कार आरोपमा दोषी ठहरिएसँगै सन्दीप जेल जाने जाने भएका छन् ।
बलत्कार आरोपमा उनलाई ७ देखि १० वर्ष सम्म जेल सजाय तोकिन सक्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖