• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

जहिले पनि जनताको पिडामा मलम बनेर पुग्छन रबि


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने शुक्रबार बालकुमारीमा भएको ईपीएस परीक्षा सम्बन्धी प्रकरणमा मृत्यु भएकाको आफन्तलाई भेट्न किस्ट र पाटन अस्पताल पुगेका छन् ।

उनी आज साँझ अस्पताल पुगेका हुन् । शुक्रबार दिउँसो ईपीएस परीक्षाका विषयमा भएको प्रदर्शनका क्रममा जुम्लाका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

सुजनको किस्ट र वीरेन्द्रको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यसकाे विराेधमा प्रदर्शन भएकाे छ भने सरकारले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत घाेषणा गरेकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖