• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मोहन वैद्य किरण अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छ्न् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

वैद्यलाई दमको समस्या रहेको बताइएको छ । आइतबार बिहान छाति समेत दुखेकाले उनलाई अस्पताल ल्याइएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उनको छाति एक्सरे गर्दा दाग समेत देखिएो अस्पतालले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖