• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

एकै समयमा दुई वटा संसदीय समितिको बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस १७ । आज एकै समयमा दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

आज दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा पर्सा र कास्की समूहको स्थलगत अनुगमन भ्रमणको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुनर्निर्माणका सम्बन्धमा छलफल हुने जनाईएको छ । बैठकमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा विश्वविद्यालयल) र डडेलधुरा मेडिकल कलेज सञ्चालनका सम्बन्धमासमेत छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖